Main

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान

१२ मंसिर, काठमाडौं । यही मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन्। २४औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता राजन सुवेदी र नेपाल तृतीय सुश्रुत दहाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button