Main
नेपाली टी-२० टोलीको क्याम्पका लागि आदिलसहित ३२ खेलाडी बोलाइए
२९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ । यस टोलीमा प्रतिबन्धबाट फुकुवा भएका खेलाडी मोहमद आदिल आलम पनि समावेश भएका छन्। यस्तै स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका खेलाडी कुशल मल्ल क्याम्पमा बोलाइएका छन् जहाँ उनलाई …
– यस समाचारको श्रोत : Online Khabar हो ।