Main
नेपाली टेनिस टोलीले श्रीलंकामा बिलि जिन किङ कप खेल्ने
२९ जेठ, काठमाडौं । बिलि जिन किङ कपमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएको छ । जुन १६ देखि २० तारिखसम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित ९ राष्ट्र सहभागी छन् । ९…
– यस समाचारको श्रोत : Online Khabar हो ।