Main

नेपाली टोली वर्ल्ड युथ सभात च्याम्पियनसिपमा सहभागी हुन तास्केन्त प्रस्थान

४ साउन, काठमाडौ् । उज्बेकिस्तानको तास्केन्तमा जुलाई २३ देखि २७ तारिखसम्म आयोजना हुने वर्ल्ड युथ सभात च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार प्रस्थान गरेको छ। नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा तीन सदस्यीय टोली प्रतियोगितामा सहभागी हुनेछ। टोलीमा बस्नेत आफैं कोचको भूमिकामा रहनेछन् भने विज्ञान अर्याल टोली व्यवस्थापक छन्। नेपालतर्फबाट प्रतिस्पर्धामा बसील तोयेना सहभागी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button