Main

नेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको १०० रुपैयाँ दरका नयाँ नोट जारी गरेपछि भारतीय सञ्चारमाध्यमले गरेको टिप्पणीप्रति चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले खण्डन गरेको छ । चीनले भारत–नेपालबीचको सीमा विवाद चर्काउन नेपालको नयाँ नोटमा विवादित भूमिसहितको नक्सा राखेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएकोप्रति ग्लोबल टाइम्सले खण्डन गरेको हो । चिनियाँ मुद्रण कम्पनीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button