Main
गुल्मीमा एकजना पुरुष मृत फेला
५ फागुन, गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ जोखुम बस्ने ३२ वर्षका ओमबहादुर राना मृत फेला परेको प्रहरीले जनाएको छ । राना आइतबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका थिए । उनी भुतेगैरा भन्ने स्थानको खोल्सामा घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक…
– यस समाचारको श्रोत : Online Khabar हो ।