Main
नेपाली फिल्मले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली फिल्मले विश्व फिल्म बजारमा प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्न सक्नुपर्ने उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।