Main
नेपाली फिल्म बजारको आकार २ अर्ब ७० करोड पुग्यो
काठमाडौं । २०८१ सालमा नेपाली फिल्मको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली फिल्म बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ । नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९…
– यस समाचारको श्रोत : Online Khabar हो ।