Main

नेपाली फिल्म ‘रिहाना’ बुसानमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली छोटो फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको वेबसाइटअनुसार, ‘एसियन सर्ट फिल्म कम्पिटिसन’को विधामा यो फिल्म प्रिमियर हुन लागेको हो । प्रिमियर नेपाली मितिअनुसार ५ र ६ गते (सेप्टेम्बर २१-२२) मा हुनेछ । निर्माता केदार भुसालले यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button