Main

राहदानी विभाग पुगिन् पराष्ट्रमन्त्री राणा

१६ साउन, काठमाडौं। पराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button