Main
नेपाली भेट्रान राइडर विक्रमले जापानमा जिते उपाधि
१६ भदौ, काठमाडौं । नेपाली भेट्रान राइडर विक्रम थापाले जापानमा आयोजित मोटरसाइकल क्लब रेसिङमा उपाधि हात पारेका छन्। आइतबार टोकियो नजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न २४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पूरा गर्दै २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले जित हासिल गरेका हुन्। ३७३ सिसिसम्मको सिंगल सिलिण्डर वा २५० सिसिको ट्विन सिलिण्डर मोटरसाइकल श्रेणीअन्तर्गतको…
– यस समाचारको श्रोत : Online Khabar हो ।