Main
नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता
७ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गरी ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरे । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार…
– यस समाचारको श्रोत : Online Khabar हो ।