Main
एनपीएल फाइनल : रणनीतिमा टमाटा भर्सेस पुबुदु, मैदानमा शेख दाजुभाइको प्रतिस्पर्धा
६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् । लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । त्यसैले उत्कृष्ट दुई टोलबीच नै फाइनल पुगेको भन्न सकिन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।