Main

नेपाली महिला चेस खेलाडी दुबई प्रस्थान

युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको चेस प्रतियोगितामा महिला विधा तर्फ प्रतिस्पर्धा गर्न शनिवार दिल्लीको राजीव गान्धि एयरपोर्ट हुँदै ओलम्पियाड खेलाडी सिन्दारा जोशी र पुजा भण्डारी प्रस्थान गरेका छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button