Main

नेपाली महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा तामाङ र थापा

२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सहायक प्रशिक्षक तथा कोचिङ स्टाफहरू चयन गरिएको छ। यसअघिका मुख्य प्रशिक्षक राजेन्द्र तामाङसँगै भगवती थापा सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। थापा यसअघि पनि सहायक प्रशिक्षक थिइन् । यस्तै सुरज कुमार लामाले गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी यथावत् राख्ने भएका छन्। बिन्द्रा देवान टिम म्यानेजरको रूपमा यथावत् रहनेछिन्। देवान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button