Main

नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्‍यवहारप्रति कलेज प्रशासनको कुनै संलग्ना छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु।’ मञ्जुशा पाण्डेले भिडियोमा भनेकी छिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button