Main
नेपाली व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एनआरएन अस्ट्रेलियाको माग
२८ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले ब्रिस्बेनमा नेपाली व्यवासयीमाथि आक्रमण र चोरी घटनाको कडा निन्दा गरेको छ । मंगलबार साँझ अस्ट्रेलियाको ब्रिस्बेनमा श्री गणेश ज्वेलरीका सञ्चालक विजय सुनारमाथि ह्यामर बोकेर आएका चार जना लुटेरा समूहले आक्रमण गरी ठूलो मात्रामा गरगहना लुटेर लगेको थियो । लुटेरा समूहले सुनारको टाउकोमा हथौडाले प्रहार गरी घाइते…
– यस समाचारको श्रोत : Online Khabar हो ।