Main
नेपाली सिनेमा कमजोर हुनुका पाँच कारण
नेपाली सिनेमाको स्क्रिप्ट किन कमजोर छ भन्ने प्रश्न कहिलेकाहीं सापेक्षिक मात्रै पनि लाग्न सक्छ तर यो वस्तुगत प्रश्न हो। यसका मूलभूत/आधारभूत केही तत्त्वहरू छन्, त्यो आधारभूत तत्त्वहरू नहुँदा नेपाली फिल्मको स्क्रिप्ट कमजोर हुन पुगेको हो। मूलतः यसमा पाँच वटा तत्त्वहरूको अभाव छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।