Main
मधेशका शक्तिपीठमा खोइछ भर्ने महिलाको भीड
१४ असोज, जनकपुरधाम। मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड लागेको छ। बडा दशैंको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले शक्तिपीठहरूमा श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’भर्ने गर्दछन्। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा आज मध्यरातिदेखि नै हजारौं महिलाहरूले खोइछ भरेका छन्। हजारौं महिला खोइछ भर्न अझै पनि लाममा छन्। पति र सन्तान रक्षा तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।