Main
‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा अस्मी र अनुपविक्रम
काठमाडौं । फेसन र मोडलिङ सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’को जजमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम शाही जोडिएका छन् । हिमालय टिभीले केही दिनअघि आयोजना गरेको समारोहमा यी दुई सेलिब्रेटीलाई निर्णायकको रुपमा चिनाइएको हो । शोका ४ जजमध्ये बाँकी दुई जज यसैसाता टुंग्याइने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।