Main

नेपाल आउनुपर्ने ४०० कन्टेनर सामान चीनमै अलपत्र, दसैंतिहार महँगिने डर

बाढीपहिरोका कारण उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका लगगभ ठप्प रहेका कारण उताबाट नेपाल आउनुपर्ने ठूलो परिमाण बराबरका उपभोग्य सामग्री आउन नसक्दा उपभोक्ताले आसन्न ठूला चाडमा महँगीको मार खेप्नुपर्ने भएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button