Main

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त  

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । हाल बैंकमा पृथ्वीबहादुर पाँडेको अध्यक्षताम प्रजन्य राजभण्डारी, मदनकुमार आचार्य, दीपंकर शाक्य उदय, कविकुमार टिबरेवाला, शालिकराम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button