Main
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको छ । ३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले बैंकप्रति निरन्तर सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए । सीईओ पाण्डेले डिजिटल बैंकिङ सेवालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।