Main
नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन भोलिदेखि नवलपुरमा सुरु हुँदै
११ पुस, चितवन । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ । पुस १२ र १३ गते नवलपुरको गैंडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुन लागेको सम्मेलन संयोजक भागरिथ सापकोटाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान…
– यस समाचारको श्रोत : Online Khabar हो ।