Main

नेपाल एले क्यानडालाई दियो २१७ रनको लक्ष्य

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button