Main

नेपाल किसान महासंघको महाधिवेशन बिथोलियो

२१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ। महासंघको चौथो महाधिवेशन हिजो शुक्रबार देखि सुरु भएको थियो। सर्नसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु गरिएको थियो। शनिबार साँझ मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलिएको हो । किसान महासंघको महाधिवेशन सभापति शेरबहादुर देउवाले त्रिवि कीर्तिपुरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button