Main
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. भट्टराई नियुक्त
१२ जेठ, काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम नियुक्ति गरिएको खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् । उनका अनुसार नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन…
– यस समाचारको श्रोत : Online Khabar हो ।