Main
नेपाल टेलिकमको नाफा ३३ प्रतिशत घट्यो
३० माघ, काठमाडौं । नेपाल टेलिकमको नाफामा प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ थियो । ब्याज आम्दानी र बिक्री आम्दानी नै घटेपछि नाफामा असर परेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।