Main

विप्लवले भने- एकपटक यो देशको नेतृत्व र सेवा गर्ने चाहना छ

२० पुस, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले पटकपटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको बताए । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button