Main
नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिने
१५ जेठ, काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘ सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइस न्यूनीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गरिनेछ ।’ उनले ब्रोडब्याड सेवाको विस्तार…
– यस समाचारको श्रोत : Online Khabar हो ।