Main

नेपाल नेत्रज्योति संघमार्फत २०२४ मा ९ लाख ७ हजार विदेशीले गराए आँखा उपचार

१३ चैत्र, काठमाडौं । नेपाल नेत्रज्योति संघले आफ्नो सञ्जालमार्फत एक वर्षमा ३४ हजार भन्दा बढी आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ। वर्ष २०२४ मा ३४ हजार ४२५ जनाको आँखा निःशुल्क शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रले जानकारी दिए । नेत्रज्योति संघ अन्तर्गत देशभरका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा र अन्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button