Main
नेपाल-पाकिस्तानबीच व्यापार, कनेक्टिभिटी र पर्यटनका सम्भावना छन् : सभामुख घिमिरे
४ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले पाकिस्तान र नेपालबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताएका छन् । बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन् । काठमाडौंमा जारी द हिन्दुकुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।