Main

नेपाल पुनर्बीमाको वित्तीय विवरण ढिला सार्वजनिक, ६ प्रतिशत बढ्यो नाफा

२० भदौ, काठमाडौं । नेपाल पुनर्बीमाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ६.२ प्रतिशत बढेको छ । कम्पनीले गत अर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा ५१ करोड ५८ लाख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button