Main
अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप हुँदै
२५ असार, काठमाडौं । अलस्टार इस्पोर्ट्स नेपालले आगामी असार २९ देखि ३१ गतेसम्म काठमाडौंको आइआइएमएस कलेजमा ‘अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५’ आयोजना गर्ने भएको छ। टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ-फुटबल तीन प्रमुख गेमहरूमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन प्दस टु सकाएकाहरूलाई दर्ता निःशुल्क हुनेछ भने विजेताहरूका लागि कुल २५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।