Main

विवेकशील साझा युवा संगठनको राष्ट्रिय संयोजकमा युजन राजभण्डारी

१४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको आङ्गिक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले संगठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको हो। युवा नेतृत्व विकासमा सक्रिय राजभण्डारी हाल काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थी हुन् । पुनर्गठित युवा संगठनमा १४ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको संगठनका निवर्तमान अध्यक्ष सरोज गौतमले बताए। नयाँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button