Main
नेपाल–फिनल्यान्ड सार्वजनिक लगानी परिचालन परियोजना सम्झौतामा हस्ताक्षर
१३ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भेटवार्तापछि नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजना सम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजना अन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।