Main

नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने

१२ चैत, काठमाडौँ । नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुन अनुसार कारबाहीमा पर्ने भएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यो सम्बन्धमा पर्याप्त कानुनी प्रवन्ध नगरेको भन्दै सरकारले संशोधन विधेयक ल्याएको छ । प्रचलित ऐनको दफा १ मा यो ऐन नेपालभर लागू हुने र नेपालबाहिर बसी नेपाली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button