Main
नेपाल भर्सेस थाइल्याण्ड : पहिलो हाफमा गोलरहित बराबरी
१९ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्डको महिला टिमले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । थाइल्याण्डमा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा केही अवसर पाएपनि फिनसिङ गर्न सकेनन् । नेपाली कप्तान तथा किपर एन्जिला तुम्बापो सुब्बाले पहिलो हाफमा केही राम्रो बचाउ गरिन् । फिफा वरियतामा आफू भन्दा ५२ स्थान माथि रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।