Main
नेपाल भलिबल संघको साधारणसभा माघ पहिलो साता हुने
१४ पुस, काठमाडौं । नेपाल भलिबल सघंको एघारौं साधारणसभा माघको पहिलो साता हुने भएको छ । संघले सूचना जारी गर्दै आउँदो माघ ६ गते सिन्धुपाल्चोकको सुकुटेमा साधारणसभा हुने जनाएको हो । सभामा केन्द्रिय कार्यसमितिको तर्फबाट महासचिबद्वारा प्रस्तुत संघको वार्षिक कार्य प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना उपर छलफल गरी पारित गर्ने तयारी छ । त्यसैगरी कोषाध्यक्षद्वारा…
– यस समाचारको श्रोत : Online Khabar हो ।