Main

नेपाल–भारतले गरे भूकम्पपछिको पुनर्निर्माण परियोजनाको प्रगति समीक्षा

१५ माघ, काठमाडौं । नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भारतले नेपाललाई २५ करोड अमेरिकी डलर बराबर अनुदान सहायता दिने प्रतिबद्धता गरेको थियो । भारतको सहायता चार भिन्न क्षेत्रका लागि छुट्याइएको छ । जसमा सर्वसाधारणका घर पुनर्निर्माणमा १०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button