Main
नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
१ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन…
– यस समाचारको श्रोत : Online Khabar हो ।