Main
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट
२३ फागुन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले यसअघि सर्वसाधारणलाई निष्कासन गरेको सेयर आज बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल १८ लाख ६ हजार ७६२ कित्ता आवेदन रितपूर्वक परेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।