Main
नेपाल मेडिसिटीले गर्यो पहिलो पटक कलेजो प्रत्यारोपण
२९ जेठ काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण अस्पतालमा जेठ ८ गते सम्पन्न भएको हो । कार्की उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । संसारमै जटिल मानिने कलेजो प्रत्यारोपणका लागि नेपाल मेडिसिटी अस्पतालको नेतृत्वमा भारतको प्रसिद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।