Main
आन्तरिक सुरक्षामा एकीकृत अवधारणाको आवश्यकता
माओवादी द्वन्द्वपछि विभिन्न जातीय रूपले संगठित आन्दोलन, संघीयता तथा समावेशीको माग सहित सञ्चालित मधेश आन्दोलन र विभिन्न समयमा सृजना हुन खोजेका धार्मिक हिंसाको पृष्ठभूमिमा मुलुकको आन्तरिक सुरक्षा नीति, संरचना र संगठनहरूको निर्माण हुनुपर्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।