Main

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल बैंक)को अध्यक्षमा सुवेदी निर्विरोध

१६ पुस, विराटनगर। नेपाल बैंक लिमिटेडको ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन्। चौथो महाधिवेशनबाट अध्यक्षम सुवेदी निर्विरोध निर्वाचित भएका हन् । महासचिवमा मोहनकुमार श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् । कर्मचारी संगठनको महाधिवेशन भक्तपुरमा भएको थियो । अधिवेशनमा ५ सय बढी प्रतिनिधि सहभागी थिए। महाधिवेशनबाट अध्यक्षमा सुवेदीसहित ५१…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button