Main
एनपीएल खेल्न जिम्मी नीशम काठमाडौं आइपुगे
१६ मंसिर, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् । पहिलो पटक नेपाल आएका निसमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । उनले बोल्ट्समा रहेका बेन माइकसँग पहिला पनि सँगै खेलेको बताए । निसमलाई जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी…
– यस समाचारको श्रोत : Online Khabar हो ।