Main

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिकामा सामान्य हेरफेर

१७ भदौ, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको ऐतिहासिक टी-२०आई शृंखलाको खेलतालिकामा सामान्य परिवर्तन भएको छ । शारजाह क्रिकेट स्टेडियममा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा खेलहरू हुने भनिएकोमा अब २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछन् । नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button