Main
नेपाल र स्कटल्याण्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल आज
१५ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग दोस्रो अभ्यास एकदिवसीय खेल खेल्दै छ । लिग २ अघि भइरहेको दुई अभ्यास खेलअन्तर्गत दोस्रो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ । यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल १०२ रनले पराजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।