Main
नेपाल लाइफ इन्स्योरेन्सका ९५ जना अभिकर्ता सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२५ आयोजना गरेको छ । ५ माघमा द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी–२०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।