Main
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढ्यो
२७ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा ९.४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४६ करोड ८१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा ४२ करोड ७७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।